बैदेशिक रोजगारीमा पठाउने भन्दै एक करोड ३० लाख ठग्ने म्यानपावर संचालक प्रहरी फन्दामा
मङ्सिर २, काठमाडौँ । वैदेशिक रोजगारीका लागि ब्रुनाई पठाइदिने भनी ठगी गरेको अभियोगमा नयाँ बानेश्वरस्थित इलान इन्टरनेसनल प्रालिका सञ्चालक घनश्याम अर्याललाई प्रहरीले पक्राउ गरेको छ...