भारी बर्षाका कारण सडकमै भेल, काठमाडौँकै खोला किनारामा खतराको संकेत
असोज ७, काठमाडौँ | अहिले काठमाडौँमा भिषण बर्षा जारी रहँदा जनजीवन प्रभावित भएको छ । काठमाडौँको तार्केश्वर नगरिपालिका अन्तर्गत नेपालटार क्षेत्रमा सडकमै सवारी गुडाउन नसक्ने गरि भेल बगेपछी सडकमा हिड्न...