कात्तिक २२, काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले केही सञ्चार माध्यमले प्रधानमन्त्रीको खाजा खर्चको विवरण भनी प्रकाशन गरेका समाचारप्रति गम्भीर ध्यान"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक २२, काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले केही सञ्चार माध्यमले प्रधानमन्त्रीको खाजा खर्चको विवरण भनी प्रकाशन गरेका समाचारप्रति गम्भीर ध्यान"/>
2026-06-25 02:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खाजा खर्चबारे अनावश्यक हल्लाः प्रधानमन्त्री कार्यालय

2016-11-07

कात्तिक २२, काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले केही सञ्चार माध्यमले प्रधानमन्त्रीको खाजा खर्चको विवरण भनी प्रकाशन गरेका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

कार्यालयले वेबसाइटमा राखेको खाजा खर्चबापतको रु सात लाख गत साउनदेखि हालसम्मको भएको स्पष्ट पारेको छ । साथै, सो रकम प्रधानमन्त्रीको मात्र नभई निजामती सेवा दिवससम्बन्धी बैठक, मन्त्रिपरिषद् बैठक, भौतिक पूर्वाधार विस्तारसम्बन्धी बैठकलगायत साप्ताहिक र अपर्झट रुपमा बस्ने बैठकको समेत खर्च भएको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

कार्यालयका प्रवक्ता दामोदर रेग्मीले आज एक विज्ञप्ति जारी गरी जनसाधारणमा भ्रम पैदा हुने यस किसिमका गलत सन्देश प्रवाह नगरिदिन अनुरोध पनि गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक