लिभरपुलको पोस्टमा युनाइटेडको चार गोल
असार २९, काठमाडौं | प्रि-सिजन टुर अन्तर्गत थाइल्यान्डमा भएको मैत्रीपूर्ण खेलमा म्यानचेस्टर युनाईटेडले लिभरपुल ४-० अन्तरले हराएको छ ।
बैंककमा मंगलबार राति युनाइटेडलाई जित दिलाउन जाडोन सान्चो, फ्रेड, एन्थोनी मार्सियल र...