पलले पुरानो अडियो सार्वजनिक गरेर जनताको सहानुभूति पाउन खोजे- दुर्गेश थापा
फागुन १८, काठमाडौँ । नायक पल शाह र गायिका समीक्षा अधिकारी केही समययता चर्चामा छन् । उनीहरूबीचको अन्तरंग सम्बन्धबारे फिल्मनगरीमा चर्चा चल्न थालेपछि यी दुई केही समयदेखि मिडियासँग समेत साक्षात्कार...