रुसको क्षेप्यास्त्रले युक्रेनी बन्दरगाहमा रहेको बंगलादेशी जहाजलाई प्रहार,बंगलादेशी कर्मचारीहरुको मृत
फागुन १९, काठमाडौँ । रुस र युक्रेनबीच चलिरहेको युद्धमा बंगलादेश समेत मुछिएको छ ।
युद्धको आठौं दिन रुसको क्षेप्यास्त्रले युक्रेनी बन्दरगाहमा रहेको बंगलादेशी जहाजलाई प्रहार गरेको छ । त्यस जहाजमा रहेका...