अब भारतबाट आउँदा नगद बोक्नु नपर्ने, उतैबाट नेपालको बैंक खाता र ई-वालेटमा पैसा पठाउन मिल्ने
फागुन ६, काठमाडौँ । अब भारतबाट नेपाल आउँदा उतैबाट आफ्नो खातामा वा ई–वालेटमा पैसा पठाउन मिल्न भएको छ । गेटवे पेमेन्ट सर्विस प्रालिले अन्तर आबद्दता तथा मोबाइल फस्र्ट प्रबिधीमा आधारित...