आजको कार्यव्यवस्था बैठकमा एमाले अनुपस्थित हुने
फागुन ८, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरोध कायम राख्ने भएको छ।
एमसिसी टेबल हुनेबारे आफूहरूलाई जानकारी नभएको एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए।
यस्तै कार्यव्यवस्था बैठकमा पनि...