भैरहवामा विश्वकै ७औं विषालु रसेल्स भाइपर फेला: भाइपर देखिँदा स्थानीय त्रसित
काठमाडौँ | रुपन्देहीको भैरहवामा अत्यन्तै विषालु सर्प रसेल्स भाइपर फेला परेको छ । भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नजिकै उक्त सर्प देखिएपछि स्थानीयले सर्प उद्धारकर्ता तिलोत्तमाका विशाल पाण्डे र बुटवलका नवीन...