संविधान घोषणा भएपछि दीपावली गर्न एमाले रामेछापको निर्देशन
प्रज्वल पौडेल/भदौ ३१, रामेछाप । संविधानसभाबाट नयाँ संविधान पारित भएपछि रामेछापका बासिन्दाहरु हर्षित भएका छन् । नयाँ संविधानमा अटाउन नसकेका केही एजेन्डाहरु कायम रहे पनि समग्रमा नयाँ संविधानको स्वागतमा धेरैजसो राजनीतिक...