नेपाल कम्युनिष्ट पार्टी रसुवा जिलाकाका इञ्चार्ज पक्राउ
मंसिर ६, रसुवा । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको रसुवा जिल्ला कार्यवाहक इञ्चार्ज लेखनाथ लामिछानेलाई आज प्रहरीले पक्राउ गरेको छ ।
कालिका गाउँपालिका– ३ धारापानीका लामिछानेलाई सोही क्षेत्रबाट...