2026-09-19 03:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

लाङ्टाङमा भूकम्पले विस्थापित प्रहरी चौकी पुनःस्थापना

कात्तिक २७, रसुवा । भूकम्पपछि विस्थापित नेपाल प्रहरीको लाङ्टाङ सुरक्षा चौकी पुनःस्थापना गरिएको छ ।

जिल्ला प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीका अनुसार २०७२ सालको भूकम्पका कारण त्यहाँका सबै पूर्वाधार ध्वस्त भएकामा स्थानीय बासिन्दा र पर्यटकलाई सुरक्षा दिन विस्थापित प्रहरी चौकी पुनःस्थापना गरी सेवा विस्तार गरिएको हो ।

धेरै वर्ष पुरानो लाङ्टाङ प्रहरी चौकी २०७२ सालको भूकम्पले पूर्ण क्षति बनाएपछि बस्ने ठाउँको अभावमा विस्थापित सो चौकी पुनःस्थापना हुँदा हिमाली ग्रामीणवासी र आन्तरिक एवं बाह्य पर्यटकले सुरक्षा महसुस गर्न थालेको लाङ्टाङ चौकी पुनःनिर्माण समितिका अध्यक्ष तेम्बा तामाङले बताए ।

भूकम्पले लाङ्टाङभित्रको लाङ्टाङ गाउँ पूर्णरूपमा ध्वस्त हुँदा १७५ स्थानीयवासी १० नेपाली सेना र केही विदेशी नागरिकको मृत्यु भएको थियो ।

नेपाली सेना र लाङ्टाङ राष्ट्रिय निकुञ्जको सुरक्षा चौकी भने पुनः स्थापना हुन बाँकी छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई