मङ्सिर २५, रसुवा | रसुवाको नौकुण्ड गाउँपालिका–३ मा स्थित दुप्चेश्वरी आधारभूत विद्यालय भवन पुनःनिर्माण गरी विद्यालयलाई हस्तान्तरण गरिएको छ । विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले क्षति पुर्याएकाले गैरसरकारी संस्था...