धार्मिक, पर्यटकीय, एेतिहाँसिक स्थल- धैबुङ चित्रकालिका मन्दिर
कालिकामाई मन्दिर परिसर र यहाँबाट देखिने सूर्यास्तको दृश्यरसुवाको दक्षिणी भेगमा अवस्थित धार्मिक, साँस्कृतिक र ऐतिहासिक महत्वको रूपमा कालिकामाई मन्दिर (‘धैबुङ चित्रकालिका माईको नामले ) चिनिदै आएको छ । यो मन्दिर...