जेठ ४ रसुवा | गत चैत १६ गतेदेखि बेपत्ता भनिएका एक निजी विद्यालयका प्रबन्ध निर्देशकलाई बिहीबार साँझ प्रहरीले धुन्चेमा सार्वजनिक गरेको छ । जिल्ला प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीका अनुसार आफ्नै...