उत्तरी गोरखाको साम्दो क्षेत्रमा भारी हिमपात कारण त्यस क्षेत्रको जनजीवन प्रभावित
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित साम्दो क्षेत्रमा भारी हिमपात भएको छ। गए रातिदेखि लगातार हिमपात भइरहेको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए। हिमपातका कारण त्यस क्षेत्रको जनजीवन प्रभावित भएको...