जेठ १२, पोखरा । गोरखामा गाडीबाट सामान झार्ने क्रममा आज लडेर गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ ।बा३ख २५८३ नंको स्वराज गाडीमा काम गर्ने धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको विशालनगर...