गोरखामा विद्यालयका कार्यालय सहयोगी मृत फेला
साउन २८, गोरखा । विद्यालयका कार्यालय सहयोगी मृत फेला फेला परेका छन | गोरखाको गोरखा नगरपालिका-१० टक्सारस्थित मनकामना आवासीय बहिरा माविका कार्यालय सहयोगी श्यामहरी घिमिरे विद्यालय परिसर नजिकैको कुवाडी सामुदायिक...