Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
SajhaSabal समाचार

गोरखा – GRK

769 समाचार

समाचार

अरब सागरमा सामुद्रिक आँधी: नेपालभर दुई दिन सतर्कता अपनाउन आग्रह
3 मिनेट पढाइ

अरब सागरमा सामुद्रिक आँधी: नेपालभर दुई दिन सतर्कता अपनाउन आग्रह

जेठ ५, काठमाडौं । अरब सागरमा भएको ताउ ते चक्रवात (सामुद्रिक आँधी)को कारण नेपालका सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा…

चिकित्सक सहितको टोली लिएर गोरखा हिंडे नारायणकाजी
3 मिनेट पढाइ

चिकित्सक सहितको टोली लिएर गोरखा हिंडे नारायणकाजी

जेठ ३, काठमाडौं । नेकपा (माओवादी) केन्द्रका नेता नारायणकाजी श्रेष्ठ स्वास्थ सामग्रीसहित चिकित्सकको टोली लिएर गृह जिल्ला गोरखा लागेका छन्।…

निजी प्रयोजनको बहानामा जथाभावी सालको रुख कटान
3 मिनेट पढाइ

निजी प्रयोजनको बहानामा जथाभावी सालको रुख कटान

वैशाख २८,  गोरखा (रासस)। गोरखा नगरपालिका–१३ स्थित वनदेवी सामुदायिक वन क्षेत्र आसपासमा निजी वनका नाममा जथाभावी सालको रुख कटानी भएको…

गोरखामा आइसोलेशन श्ययाको अभाव : बेन्चमा सङ्क्रमितको उपचार
4 मिनेट पढाइ

गोरखामा आइसोलेशन श्ययाको अभाव : बेन्चमा सङ्क्रमितको उपचार

दीपकश्रेष्ठ । वैशाख २७, गोरखा (रासस)। गोरखा अस्पतालमा पर्याप्त आइसोलेसन श्यया  नहुँदा कोरोना सङ्क्रमितलाई अस्पताल बाहिर बेन्चमा राखेर उपचार गर्नुपर्ने…

अब यी ४५ जिल्लामा निषेधाज्ञा (जिल्लाको सूचीसहित)
5 मिनेट पढाइ

अब यी ४५ जिल्लामा निषेधाज्ञा (जिल्लाको सूचीसहित)

वैशाख २०, काठमाडौँ | कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि ४५ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । गृह मन्त्रालयको…

थप पाँच जिल्लामा निषेधाज्ञा
6 मिनेट पढाइ

थप पाँच जिल्लामा निषेधाज्ञा

वैशाख १८, काठमाडौँ (रासस) । कोभिड–१९ सङ्क्रमणको क्षेत्र विस्तार भएसँगै आज आंशिक र पूर्ण गरी थप छ जिल्लामा निषेधाज्ञाको घोषणा…

सङ्क्रमणको दोस्रो लहर: शहर रित्तियो, गाउँमा जोखिम
4 मिनेट पढाइ

सङ्क्रमणको दोस्रो लहर: शहर रित्तियो, गाउँमा जोखिम

वैशाख १७, काठमाडौँ | काठमाडौँभित्र र बाहिर गर्ने मुख्य नाका कलङ्कीको बुधबार साँझको अवस्था हेर्दा यहाँ सरुवा रोगको महामारी छ…

कोभिड प्रभाव: चालू आर्थिक वर्षमा पनि लक्ष्यअनुसारको सडक निर्माण नहुने
10 मिनेट पढाइ

कोभिड प्रभाव: चालू आर्थिक वर्षमा पनि लक्ष्यअनुसारको सडक निर्माण नहुने

सञ्चिता घिमिरे | वैशाख १२, काठमाडौँ | कोभिड–१९ का कारण काम गर्ने वातावरण नबन्दा चालू आर्थिक वर्षमा पनि लक्ष्यअनुसारको सडक…

आज वैशाख १२ गते: गोरखा भूकम्पको छैटौँ स्मृति दिवस मनाइँदै
10 मिनेट पढाइ

आज वैशाख १२ गते: गोरखा भूकम्पको छैटौँ स्मृति दिवस मनाइँदै

काठमाडौँ, १२ वैशाख (रासस) | छ वर्षअघि गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पको छैटौँ स्मृति दिवस स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विभिन्न…

गोरखामा ट्र्याक्टरको ठक्करबाट एक बालकको मृत्यु
2 मिनेट पढाइ

गोरखामा ट्र्याक्टरको ठक्करबाट एक बालकको मृत्यु

चैत ३१, गोरखा । गोरखाको शहीद लखन गाउँपालिका–९ नाम्जुङमा आज ट्र्याक्टरले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा…