गोरखाको सल्लेरीका विस्थापित परिवारलाई हेलिकप्टरबाट राहत
असार ७, गोरखा (रासस)। उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–३ सल्लेरीका विस्थापित परिवारका लागि आज अत्यावश्यक राहात सामग्री पुर्याइएको छ । लगातारको वर्षाका कारण बुढीगण्डकी नदीमा आएको भिषण बाढीले घर बगाएर विस्थापित भएका...