उत्तरी गोरखाको सल्लेरीदेखि भालुवनसम्म भीर खनेर गोरेटो बाटो निर्माण
कार्त्तिक २७, गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित सल्लेरीदेखि भालुवनसम्म पैदल यात्रु हिँड्नका लागि करीब तीन किलोमिटर भिरमा थालिएको गोरेटो बाटो निर्माणको काम अन्तिम चरणमा पुगेको छ । वर्षौँदेखि...