एउटै चौरमा गठबन्धन र एमालेको चुनावी सभा : अघिअघि गठबन्धन, पछिपछि एमाले
वैशाख २३, पोखरा | सबैजसो राजनीतिक दलहरुको प्रमुख चासोमा महानगर छ । उनीहरूले जुनसुकै हालतमा महानगर गुमाउन चाहँदैनन् । अहिले चुनावी गतिविधि सबै पार्टीको तीव्र छ । पोखरा महानगर अझै...