असर २३, पोखरा । जिल्ला ट्राफिक कार्यालय कास्कीले जिल्लामा हर्न निषेधका लागि एक महिने कार्ययोजना सार्वजनिक गरेको छ ।
सो कार्यालयद्वारा यहाँ आज आयोजित पत्रकार सम्मेलनमा ट्राफिक प्रहरी...