गण्डकी प्रदेश सरकारद्वारा नयाँ पर्यटकीय गन्तव्य सार्वजनिक
हरि बाँस्तोला | जेठ ९, कास्की | पर्यटकीय नगरी पोखरा आउने पर्यटकले जहिले पनि एउटै गन्तव्यको दृश्यावलोकन गर्न बाध्य भएको बारम्बारको गुनासोलाई ध्यानमा राख्दै गण्डकी प्रदेश सरकारले थप नयाँ गन्तव्य...