सङ्घीय सरकारको तीन अर्ब बढी बजेट लम्जुङका स्थानीय तहलाई
जेठ १८, लमजुङ | आगामी आर्थिक वर्ष २०७९÷०८० लागि सङ्घीय सरकारले सार्वजनिक गरेको बजेटअनुसार लमजुङका स्थानीय तहहरूलाई तीन अर्बभन्दा बढी बजेट प्राप्त हुने भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसद्मा...