जेठ ३ गते कालिगण्डकी नदिमा डुबेर बेपत्ता भएका किशोरको शव सशस्त्रका गोताखोरले निकाले
काठमाडौँ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ स्थित कालिगण्डकीमा पौडी खेल्ने क्रममा बेपत्ता किशोरको शव सशस्त्र प्रहरी बलका गोताखोरले निकालेका छन् । सोही ठाउँ बस्ने १५ वर्षीय निरज मल्ल पौडी खेल्ने क्रममा...