चरन क्षेत्र बन्दै विद्यालय, हेरालु बने विद्यार्थी
जेठ ६, गलेश्वर (रासस)। नयाँ भेरियन्टसहितको कोभिड–१९को दोस्रो लहरको सङ्क्रमणबाट थलिएको हिमाली जिल्ला म्याग्दीका विद्यालयहरुमा पशुको रजाइँ भएको छ । सङ्क्रमणबाट बच्न गरिएको निषेधाज्ञाका कारण विद्यालयहरु बन्द भएपछि विद्यार्थीहरुले पढ्ने...