नवलपरासीमा आपसी विवादमा घरेलु हतियार प्रयोग गरी कुटपिट गर्ने तीन जना पक्राउ
कात्तिक १०,परासी । आपसी विवादमा घरेलु हतियार प्रयोग गरी कुटपिट गर्ने तीन जनालाई पश्चिम नवलपरासी प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्लाको सुस्ता गाउँपालिका–२ कुडियास्थित मुस्लिम समुदायको चिहानघाट (कब्रिस्तान) मा तारबार गर्ने...