पर्वतको हुवास गाविसको हमादी भन्ने ठाउँमा यात्रु बोकेको जिप दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । ग १ ज २४८५ नंब्बरको जीप...