2026-07-01 10:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

रेडियो सम्बाद कार्यक्रम सम्पन्न

 कुश्मा, पर्वत । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल जिल्ला सञ्जाल पर्वतले रेडियो कुशुम ९० मेघाहर्जसँगको सहकार्यमा विश्वव्यापी कार्य सप्ताह २०१६ को सन्दर्भ पारेर एक विशेष रेडियो सम्बाद कार्यक्रम सम्पन्न गरेको छ ।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपालको संयोजनमा हिजोदेखि प्रारम्भ भएको शिक्षाका लागि विश्वव्यापी कार्य सप्ताह २०१६ को नारा ‘‘मैले तिर्ने कर ः शिक्षामा लगाउने रहर’’ मा आधारित रहेर नेपालको शिक्षा क्षेत्रका विविध विषयहरुमा रेडियो सम्बाद कार्यक्रम गरिएको हो । सम्बाद कार्यक्रममा शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका महासचिव प्रकाश सिलवाल र बोर्ड सदस्य तथा जिल्ला सञ्जाल संयोजक राजेन्द्र पहाडीले सहभागिता रहेको थियो ।

सम्बादको सहजीकरण सञ्चारकर्मी लक्ष्मण सापकोटाले गर्नुभएको थियो । शिक्षाका लागि राष्ट्रिय अभियान जिल्ला सञ्जाल पर्वतले विश्वव्यापी कार्य सप्ताहको अवसर पारेर साताभरी नै अन्तरक्रिया, पत्रपत्रिकामा लेख÷आलेख प्रकाशन, अभिमुखीकरणलगायतका विविध शैक्षिक कार्यक्रमहरु गर्ने जनाएको छ । कार्य सप्ताह बैशाखको १८ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक रास्वपाका निर्वाचित केन्द्रीय सदस्यको शपथग्रहण हुँदै सुनचाँदीको मूल्यमा गिरावट नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध