२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पुनरावेदनको फैसला क्रसर व्यवसायीको पक्षमा

२०७३, १३ बैशाख सोमबार १२:४४

kaligandaiपर्वत वैशाख १३  गते । पुनरावेदन अदालत बाग्लुङले क्रसर व्यवसायीको पक्षमा सोमबार फैसला सुनाएको छ । न्यायधिस भिमबहादुर बोहोरा र रोहित चंद शाहको संयुक्त इजलासले क्रसर व्यवसायीको पक्षमा फैसला सुनाएको हो ।

जिविसको नियम अनुसार कालीगण्डकीबाट नदीजन्य पदार्थ विना अबरोध निकाल्न पाउने र प्रहरीको नियन्त्रणमा रहेका सवारी साधन तत्तकाल  फिर्ता दिने भन्दै पुनारवेदन अदालतले क्रसर व्यवसायी यामबहादुर (रामकृष्ण) मल्लको पक्षमा फैसला सुनाएको हो ।

चैत्र २८ गते राती प्रहरीले  सम्झौता अनुसार काम गर्दा गर्दै नागरिक अधिकारनै हनन गरी आफ्नो सवारी साधनलाई एकाएक नियन्त्रणमा लिएको भन्दै कानूनी ढोका ढक्ढकाउँदै    पुनरावेदन अदालतमा  पुगेका मल्ललाई अदालतले सफाइ दिएको हो ।

कालीगण्डकी क्रसर उद्योगका संचालक मल्लले जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समिति र जिल्ला प्रहरी कार्यालयलाई प्रतिपक्षमा   राखी रिट दायर गरेका थिए । कुश्मा नगरपालिका अन्तरगत राजाको बगर नदीको  बहाब नै परिर्वतन गरी ढुंगा, गिट्टी बालुवा निकाले भन्दै प्रहरीले उक्त क्रसरका सवारी साधन नियन्त्रणमा लिएको थियो ।

क्रसर व्यवसायी मल्लले आफुले विना गल्ती सम्झौता अनुसार काम गर्दा पनि प्रहरीले सास्ती दिएको तर अदालतले आफुलाई न्याय दिएको बताएको छन् । पुनरावेदन अदालतले अब विना अबरोध नदीजन्य पदार्थ निकाल्नको लागि बाटो खुला गरेको छ अब जिविसको नियम अनुसारनै काम हुन्छ क्रसर व्यवसायी मल्लले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी