अखण्ड बागलुङको डेलिगेशन टोलीले प्रम र ओलीलाई भेट्यो
सागर भण्डारी/भदौ २१, बागलुङ । बागलुङ जिललालाई अखण्ड राख्नुपर्ने माग सहित बुर्तिबाङदेखि काठमाण्डौ पुगेको डेलिगेशन टोलीले आज प्रधानमन्त्री शुशील कोइराला र नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीलाई भेटेको जनाएको छ ।...