२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पाेखरामा अाजदेखि बिन्दवासिनिका बस चल्ने

२०७२, ३ फाल्गुन सोमबार ०९:११

शिव
न्याैपाने /फागुन ३, पाेखरा । 
बिन्दवासिनि यातायात बस ब्यवसायि समितिका गाडिहरू अाजबाट
पाेखरामा सञ्चालन हुने भएका छन् ।कास्की प्रशासनकाे अाग्रहमा केही दिन चुप लागेर बसे पाि प्रशासनले
समन्वयात्मक भुमिका नखेलेकाे समितिले अाराेप लगाएकाे छ ।

समितिले जाेखिम माेलेरै भए पनि अाफ्नै तरिकाले गाडिहरू सञ्चालनमा ल्याउने भएको हाे ।साेमबार
बिहान ९ :३०बजे महेन्द्रपुल बाट गाडि सञ्चालन हुने उनले बताए ।सर्बसधारणले समितिका बसहरूलाई स्वागत
गर्ने जनाइएको छ ।

माघ २२ देखि नया बस सञ्चालनमा अाउने भनिए पनि पुराना यातायात ब्यवसायिले सडक
नै कब्जा गरि सार्वजनिक गाडि नचलाई अान्दोलनमा उत्रिएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ