2026-07-24 09:31 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

नेपाल रेडक्रस सोसाइटी लुम्ले उप-शाखाको १८ औ वार्षिक साधारण सभा सम्पन्न

माघ २९, पोखरा ।
नेपाल रेड्क्रस सोसाइटी लुम्ले उपशाखाको १८ औ वार्षिक साधारण सभा कास्कीको लुम्लेमा शुक्रबार
सम्पन्न भएको छ । रेडक्रसले गरेको वार्षिक गतिविधीलाई प्रस्तुत गरी उक्त कार्यक्रम समपन्न भएको हो

नेपाल रेडक्रस सोसाइटी कास्की जिल्लाका उप-कोषाध्यक्ष एवम
कार्यक्रमका प्रमुख अतिथी सुरेन्द्र गुरुङले लुम्ले उपशाखाले अहिले सम्म गरेका काम हरुको प्रसम्शा गर्दै
आगामी दिनमा यो भन्दा अझै राम्रो काम गर्ने कुरामा विश्वस्त रहेको जानकारी गराउदै जिल्लाले पनि सहयोग
गर्ने विश्वास दिलाउनुभयो ।
red cross

कार्यक्रममा शुभकामनामन्तव्य
दिनेहरुमा कास्की रेडक्रस कास्कीका सदस्य मगल थापा ,वडा नागरिक मन्चका अध्यक्ष गोपाल देवकोटा ,एमाले
लुम्लेका अध्यक्ष जायस्वर देवकोटा ,नेपाली काङ्ग्रेश लुम्लेका अध्यक्ष केदारनाथ देवकोटा रहेका थिए

नेपाल रेडक्रस सोसाइटी कास्की लुम्ले उपशाखाका अध्यक्ष भरत
देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य सस्थाका मेम्बर चित्र गुरुङले गरेका थिए भने
कार्यक्रमको सन्चालन सचिव चुडामणी देवकोटाले गरेका थिए ।


सन्तोष बस्याल बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक