2026-09-19 12:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीका सन्दिप लामिछाने विश्वका उत्कृष्ट खेलाडीमा छानिए

फागुन ४, काठमाडौं । यु १९
विश्वकपका उत्कृष्ट ११ खेलाडीको सूचीमा नेपालका सन्दिप लामिछाने पनि परेका छन् । विश्व क्रिकेट परिषद
आइसिसिले मंगलबार तयार गरेको ुफ्युचर स्टार्सुको सूचीमा नेपाली बलर सन्दिपले स्थान पाएका हुन् ।

Sandip-Lamichhane
लामिछाने केहीसमयअघि बंग्लालेशमा सम्पन्न
विश्वकपमा सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा दोस्रो नम्बरमा परेका थिए। उनले छ खेलमा १४ विकेट लिएका
थिए।

१५ विकेट लिएका नामिबियाका फ्रिज कोएट्जी पहिलो नम्बरमा छन्
। सन्दिपको घर नवलपरासी जिल्लाको रजहरमा हो । बाबु आमा सहित उनी भारतमै वस्थे तर उनी नेपालको जर्सी
लगाएर अन्तराष्ट्रिय क्रिकेट खेल्ने लक्ष्य लिएर १३ वर्षको उमेरमा नेपाल आएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई