वैशाख ३०, तनहुँ | तनुहँमा एक जना १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।
उनलाई बलात्कार गरेको अभियोगमा शुक्लागण्डकी नगरपालिका–६ बस्ने १९ वर्षीय रोशन मगरलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
सोही...