2026-09-12 02:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजावादीलाई हराऔं, नत्र देशमा दुर्घटनाको खतरा छः प्रचण्ड

वैशाख २५, पोखरा | नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा गणतन्त्र विरोधी र राजावादीबाट खतरा रहेको टिप्पणी रहेका छन्।

पोखरामा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले राजावादी र गणतन्त्र विरोधीलाई हराउनुपर्ने अन्यथा देशमा दुर्घटनाको खतरा रहेको बताएका हुन।

‘एउटा ठूलो षड्यन्त्र लोकतन्त्र, संघीयता र संविधानविरुद्ध हुँदै थियो। त्यसलाई परास्त गर्न यो गठबन्धन जन्मिएको हो,’ उनले भने, ‘यो गठबन्धनविरुद्ध अर्को राजावादी, गणतन्त्र विरोधीको गठबन्धन आएको छ। त्यसलाई परास्त गर्न आवश्यक छ। अन्यथा देशमा राजनीति दुर्घटनाको खतरा छ ।’

उनले गठबन्धन प्रदेशसभा र प्रतिनिधिसभा चुनावसम्म रहने दाबी गरे। देश र जनताको भविष्य सम्झेर देशभर गठबन्धन गरेको प्रचण्डले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै