2026-09-12 01:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तयार भयो मतगणना स्थल, तारजाली र सिसीटिभी क्यामेरा जडान

वैशाख ३०, पोखरा । पोखराको मतगणना स्थल तयार भएको छ । यसपालि पोखराका उम्मेद्वारको मतगणना १० ठाउँबाट गर्ने गरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले व्यवस्थापन मिलाएको छ । 

जिल्ला समन्वय समितिको भवन र उपत्यका नगर विकास समितिको भवनबाट मतगणना गर्न लागिएको हो । यसअघिको चुनावमा नगर प्रशिक्षण केन्द्रको भवनमा मतगणना गरिएको थियो । 

त्यहाँ अहिले प्रदेशसभा बसेका कारण जिससमा गणना गर्न लागिएको हो । गणनास्थलमा सिसिटिभी क्यामेरा जडान गरिएको छ भने फड्किन नमिल्ने गरी तारजाली लगाइएको निर्वाचन अनुगमन अधिकृत निल पनेरुले जानकारी दिए । 

‘गणनास्थलको सुरक्षा कडा छ । तारबार र क्यामेरा राखिएको छ,’ उनले भने, ‘कोही प्रतिनिधि फड्किएर मतपत्र भेट्न सक्दैनन् ।’ उनका अनुसार मतपेटिका संकलन गर्ने ठाउँ समेत तयार भएको छ । 

३ वटा कोठामा मतपेटिका राखिने पनेरुले जानकारी दिए । शुक्रबार राती १२ बजेसम्म सबै मतपेटिका संकलन भैसक्ने र शनिबार विहान ७ बजेदेखि गणना सुरु हुने बताइएको छ । यद्यपी सर्वदलीय बैठकबाट समय हेरफेर हुन सक्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा