माघ ९, काठमाडौँ | तनहुँमा करेन्ट लागेर गिद्ध धमाधम मर्न थालेका छन् । नेपाल विद्युत् प्राधिकरणले गौ संरक्षण केन्द्र आसपासबाट भोर्लेटार–दमौली ३३ केभी प्रसारण लाइन विस्तार गरेपछि गिद्ध करेन्ट लागेर...