जेठ १०, पाेखरा | पोखरा महानगरपालिकाको मतगणना रोकिएको छ।वडा नम्बर १८ मा नेकपा एमालेका उम्मेदवार पुस्कल थापा तीन मतले पराजित भएपछि केहीबेर अघिदेखि मतगणना कार्य रोकिएको हो।एमालेले पोखरा महानगरपालिका वडा...