गण्डकी सरकारले सुरु गर्याे माओवादी द्वन्द्वका घाइते र सहिद परिवारलाई नि:शुल्क बिमा
जेठ २४, पोखरा | गण्डकी प्रदेश सरकारले विभिन्न आन्दोलन द्वन्द्वका घाइते, अपांगता भएका र सहित परिवारका लागि नि:शुल्क स्वास्थ्य बिमा सुरु गरेको छ । माओवादी द्वन्द्व, जनआन्दोलन तथा मधेश आन्दोलनका...