दाङ्ग-प्युठान-गुल्मी हुँदै स्याङ्गजा-पोखरा-काठमाण्डौ राजमार्ग खुल्दै
प्रेम सुनार/पुस २१, गुल्मी । ५ नम्वर प्रदेशको राजधान दाङ्ग हुने चर्चा चलिरहेका वेला गुल्मीका जनप्रतिनिधीहरुले दाङ्ग, प्युठान, गुल्मी, स्याङ्गजा र पोखरा हुँदै काठमाण्डौं जोडने बैकल्पीक राजमार्ग खोल्ने तयारी थालेका...