तनहुँको ग्रामीण क्षेत्र भिरकोटका ३५० घरधुरीमा बत्ती बल्दै
भदौ १६, तनहुँ | तनहुँको ग्रामीण क्षेत्रको रुपमा परिचित रिसिङ गाउँपालिका–४ भिरकोटमा विद्युतीकरणका लागि काम शुरु भएको छ । टुकीको भरमा बस्न बाध्य स्थानीयवासीको घर उज्ज्यालो बनाउन गाउँपालिकाले पोल गाड्न...