माओवादी केन्द्र हुम्लाले स्वतन्त्र उम्मेद्वारलाई सघाउने, यस्तो छ कारण
रेशमराज रोकाया/कात्तिक २६, हुम्ला । हुम्लामा माओवादी केन्द्रले आफ्नो पार्टीको आधिकारिक उम्मेद्वारलाई भन्दा स्वतन्त्र उम्मेद्वारलाई सघाउने निर्णय गरेका छन् । जिल्लाको दक्षिणमा रहेको अदानचुली, ताँजाकोट र मध्य भागको सर्केगाड गाउँपालिकाको गाउँ...