गाउँपालिका अध्यक्षको घरमा माओवादी केन्द्रका कार्यकर्ताद्वारा ढुंगामुढा
चैत्र २६, सिमकोट | हुम्लाको दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिकाका अध्यक्ष तथा एमाले केन्द्रीय सदस्य दलबहादुर फडेराको घरमा माओवादी कार्यकर्ताले ढुंगामुढा गरेका छन् ।
शुक्रबार राति अध्यक्ष फडेरा नेतृत्वमा रहेको एमाले कार्यकर्ताले...