वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गर्ने पाण्डे रविविरुद्ध चुनाव लडेर रविकै समर्थक
काठमाडौँ | वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गरेको आरोपमा प्रहरीले हुम्लाको अदानचुली गाउँपालिका–४ निवासी ३२ वर्षीय महेन्द्र पाण्डे उर्फ महानन्द जैसीलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार उनी आफूलाई राष्ट्रिय स्वतन्त्र...