सञ्चिता घिमिरे । असोज ७, काठमाडौँ । देशभरका ७७ जिल्लामध्ये सडक सञ्जालसँग जोडिन बाँकी रहेको एक मात्रै जिल्ला हुम्ला सदरमुकाम सिमीकोटमा चालु आर्थिक वर्षमा पनि सडक पुग्न कठिन देखिएको छ...