माघ २९, जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–८ कायाखेत जिकुवा–हलचौर कृषि सडक खन्दा आएको बाढीपहिरोले दुई सिँचाइ कुलो भत्काएपछि कायाखेत जिउलो बाँझो रहेको छ ।
सडक खन्ने क्रममा सिँचाइ कुलो भत्किएपछि खेतीयोग्य...