असार २१, जाजरकोट। नलगाड नगरपालिका–५ चारगाउँमा ‘एक सांसद एक नमूना कृषि कार्यक्रम’ सञ्चालनमा आएको छ । पचास घरधुरीदेखि १४० घरधुरीसम्मलाई लक्षित गरी अर्गानिक प्रवद्र्धन कार्यक्रम शुरु गरिएको हो । सो कार्यक्रमबाट...