Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७५ माघ ११ गते, बिहान ६:४० बजे
जाजरकोट - JKT

सुर्खेत जिप सिम्तामा दुर्घटना, चालकसहित ३ जना घाइते

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ ११, सल्यान । नेपालगन्जबाट जाजरकोट नलगाड नगरपालिका तिर जाँदै गरेको ग १ ज ४८०२ नम्बरको जिप सुर्खेत सिम्तागाउपाली वडा न ६ खहरेखोला नजिकै दुर्घटना हुदा चालक सहित ३ जना घाइते भएका छन । 

घाइते हुनेमा जाजरकोट जिल्ला नलगाड नगरपालिका ८ का वर्ष ६०  मन ब शाही, ऎ ऎ बस्ने वर्ष २९ कि सरस्वती सुनार र जिप चालक जाजरकोट जिल्ला नलगाड नगरपालिका वडा न ८ का वर्ष २४ का प्रेम ब बिक घाइते भएका छन । घाइते सबैको मेहेलकुन अस्पतालमा उपचार भैरहेको इलाका प्रहरी कार्यालय बादेपिपलका इन्चार्ज श्याम शाहले जानकारी दिएका छ्न । जिप सडक बाट ३० मिटरतल खोलामा गएको छ ।